२७ चैत , काठमाण्डौ । समिट अपार्टमेन्ट घटनाबारे छानबिन गर्न एउटा समिति गठन गरिएको छ। ललितपुर महानगरपालिकाले उपमेयरको संयोजकत्वमा समिति गठन गरेको हो। शुक्रबार राति ललितपुरको कुपण्डोल हाइटमा समिट अपार्टमेन्टसहितको १७ तले नयाँ होटल बनाउने क्रममा वरिपरिको जग्गा भासिएपछि महानगरले छानबिन गर्न उपमेयर मन्जिला शाक्य बज्राचार्यको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा सम्बन्धित वडाका दुई… Continue reading नक्सा पास विनै समिट अपार्टमेन्ट, बन्यो छानविन समिति