९ फागुन , काठमाण्डौ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा नेपाल १६८ रनमा अलआउट भएको छ। पहिलो खेलमा समेत नामिबियासँग ४ विकेटको हार व्यहोरेको नेपालले आजपति उत्कृष्ट ब्याटिङ गर्न सकेन । कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा अलआउट भएको हो। नेपालका लागि ओपनिङ ब्याटर… Continue reading नमिबियासँग नेपाल निरीह, चार ब्याटरको खाता खुलेन