२५ चैत , काठमाण्डौ। २०७६ चैत २५ मा नेपाल राष्ट्र बैंकको गभर्नरको पदभार सम्हालेका महाप्रसाद अधिकारी २०८१ चैत २४ मा ५ वर्षे कार्यकाल पूरा गरेर बिदा भइसकेका छन् । आइतबार सार्वजनिक बिदा भएका कारण गभर्नर अधिकारी शुक्रबार नै राष्ट्र बैंकबाट बिदा भए । यता सरकारले भने नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाए पनि नयाँ… Continue reading खाली भयो राष्ट्र बैंक, नयाँ गभर्नर को ?