’सुकिला’ नोट कस्ता हुन्छन् ? १३ गतेदेखि सटही सुविधा

२६ भदौ ,काठमाण्डौ  । नेपालीहरुको महान चाड बडादशैं तिहार नजिकिदो छ । दशैंमा मान्यजनबाट टीका थाप्न जाँदा साना बालबालिकाका लागि मात्रै होइन, ठूलाबडाका लागि पनि नयाँ लुगासँगै नयाँ नोट एक आर्कषण बन्ने गरेको छ । तर हरेक वर्ष नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यसपटकको दशैंमा भने नयाँ नोट वितरण नगर्ने निर्णय गरेको छ… Continue reading ’सुकिला’ नोट कस्ता हुन्छन् ? १३ गतेदेखि सटही सुविधा

दसैंका लागि कहिले देखि र कति नयाँ नोट साट्न पाइन्छ ?

९ असोज, काठमाण्डौ । यस वर्षको दसैं र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । दसैंतिहारलाई लक्षित गर्दै यसपटक राष्ट्र बैंकले सोह्रश्राद्धबाटै नयाँ नोट सटही सुरु गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो मातहतका बैंक तथा वित्तीय संस्थाबाट सुरुमा नयाँ नोट सटही… Continue reading दसैंका लागि कहिले देखि र कति नयाँ नोट साट्न पाइन्छ ?