३१ औं प्रहरी प्रमुख को ? ४ दिनपछि बिदा हुँदै आईजी कुँबर

१ चैत्र , काठमाण्डौ । यही चैत ४ गतेबाट वर्तमान आइजीपी बसन्त कुँवर अनिवार्य अवकाशमा जाने भएका छन् । नेपाल प्रहरी ३० वर्षे सेवा अवधि नहटेपछि उनी अवकासमा जाने निश्चित भएसँगै नेपाल प्रहरीमा ३१ औं महानिरीक्षक (आईजीपी)को दौड सुरु भएको छ। आईजीपी कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत, जनक भट्टराईले अवकाश… Continue reading ३१ औं प्रहरी प्रमुख को ? ४ दिनपछि बिदा हुँदै आईजी कुँबर