नयाँ वर्ष कुन देशमा कसरी मनाइन्छ ?

१६ पुष,एजेन्सी । नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गरिएको छ। प्रशान्त महासागरमा सबैभन्दा पहिला नयाँ वर्षको उत्सव सुरु हुन्छ। सन् २०२४ को नयाँ वर्षको पहिलो उत्सव प्रशान्त महासागरको एउटा सानो टापु देश किरिबाटीको लाइन टापुमा मनाइएको छ । नेपाली समयअनुसार आइतबार दिउँसो ३ः४५ बजेदेखि नै लाइन टापुमा नयाँ वर्ष शुरु भएको हो । पाकिस्तानले… Continue reading नयाँ वर्ष कुन देशमा कसरी मनाइन्छ ?