१ वैशाख , विराटनगर । आज विक्रम सम्वत २०८० को पहिलो दिन । नयाँ वर्ष २०८० साल आजबाट शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षौल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी… Continue reading नयाँ वर्ष २०८० को सबैमा शुभकामना