२० जेठ, एजेन्सी । भारतीय संसद्मा रहेको अखण्ड भारतको भित्तेचित्रलाई लिएर नेपालमा विरोध बढ्दै गएपछि यसबारे भारतले स्पष्टीकरण दिएको छ । भित्तेचित्रलाई लिएर नेपालमा उठेको विवादमा भारतले पहिलो पटक आधिकारिक बयान जारी गरेको हो । नयाँ संसद भवनमा दक्षिण एसियाको भौगोलिक भित्तेचित्र छ, जसमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि चित्रण गरिएको छ । यस भित्तेचित्रमा… Continue reading नयाँ संसदमा राखिएको नक्साबारे भारतले दियो यस्तो जवाफ