१८ साउन, विराटनगर । कञ्चनपुरमा एक जनाको ज्यान लिने नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । निकुञ्ज र नेपाली सेनाको टोलीले शुक्रबार नरभक्षी बाघलाई नियन्त्रणमा लिएको हो । बिहीबार दोधाराचाँदनकी हिराकुमारी शाहीलाई धान गोड्न गएका बेला नजिकैको उखुबारीमा लुकेर बसेको बाघले आक्रमण गरेर ज्यान लिएको थियो । अर्का एक जनालाई घाइते बनाएको थियो । बिहीबारदेखि नै… Continue reading नरभक्षी बाघ त समातियो,अस्ताइन् २६ वर्षीया ‘हिरा’