चैत ५ , विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले उपप्रधान तथा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेपछि सीमा नाकामा परिवर्तन देखिएको छ । विराटनगरको सीमावर्ती भारतीय बजार जोगवनीबाट कुनैपनि सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम लागू भएको छ। भन्सारमा हरेक सामानको अनिर्वाय शुल्क तिर्नुपर्ने भएपछि किनमेल गर्न पुगेकाहरु सीमा नाकाबार्ट फर्किएका छन् । नाकामा ठूलो संख्यामा प्रहरी परिचालन गरेर… Continue reading रविले गृह सम्हालेपछि नाकामा देखियो परिवर्तन, रित्तो हात फर्किए नेपाली