११ चैत, काठमाण्डौ । नागरिकता विहिन संघर्ष समितिले मेचीदेखि महाकाली यात्रा सुरु गरेको छ । चैत्र १० गते झापाबाट यात्रा आरम्भ गरेको यो समिति शनिबार विराटनगर आइपुगेको छ । यहाँ आएर उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शनसमेत गरेका छन् । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्ने र आमाको नाममा नागरिकता दिनुपर्ने मागसहित समितिले… Continue reading नागरिकताका लागि मेचीदेखि महाकाली यात्रा