युद्ध चर्किएपछि विदेशी कूटनीतिज्ञले सुडान छाडे, नागरिक अलपत्र

१० वैशाख, एजेन्सी । अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ । गत शनिबारदेखि त्यहाँ युद्ध भड्किएपछि आ–आफ्नै निवासमा उद्धारको प्रतिक्षामा बसेका कूटनीतिज्ञ र तिनका परिवारलाई आज त्यहाँबाट निकालिएको हो । अमेरिकी सेनाले आफ्नो आदेशमा सबै सरकारी कर्मचारीलाई खार्तुमबाट निकालेर सुरक्षित स्थानमा पु¥याएको राष्ट्रपति जो बाइडेनले बताएका… Continue reading युद्ध चर्किएपछि विदेशी कूटनीतिज्ञले सुडान छाडे, नागरिक अलपत्र