३ चैत , काठमाण्डौ । गएको प्रतिनिधिसभाबाट राष्ट्रिय राजनीतिमा शसक्त रुपमा उदाएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी एक हुने भएका छन् । यसका लागि दुवै दलका नेताहरुले तयारी थालेका छन् । यसै मेसोमा आज नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतबीच छलफल भएको छ । उनीहरूबीच आज दिउँसो नयाँ… Continue reading नागरिक उन्मुक्ति र जनमत एक हुने