कस्तो छ दयाँहाङ र मिरुनाको ‘नाङ्गो गाउँ’ ? ,२ दिनमै डेढ करोडको कामई

१ असोज, काठमाण्डौ । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले शुक्रबार बक्स अफिसमा ७० लाखको ग्रस कलेक्शन गरेको छ। वितरक रोहित कट्टेलका अनुसार फिल्मले शनिबार देशभरका हलमा ९० लाखको ग्रस कलेक्शन गरेको हो। २ दिनमै फिल्मले बक्स अफिसमा १ करोड ६० लाखको ग्रस कलेक्शन गरेको छ। फिल्मको शोज संख्या शुक्रबारको तुलानामा २५ प्रतिशतले बढाएका छन्।… Continue reading कस्तो छ दयाँहाङ र मिरुनाको ‘नाङ्गो गाउँ’ ? ,२ दिनमै डेढ करोडको कामई

‘नाङ्गो गाउँ’ र ‘एक भागवत् र एक गीता’ एकैसाथ हलमा

२९ भदौ, काठमाण्डौ । रिलिजअघि निकै चर्चामा रहेका दुई नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ आजदेखि एकैसाथ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन् । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह… Continue reading ‘नाङ्गो गाउँ’ र ‘एक भागवत् र एक गीता’ एकैसाथ हलमा