शुरु भयो ‘सत्य हरिश्चन्द्र’ को मञ्चन, चैत ३० सम्म हुने

२३ चैत , विराटनगर। राजा हरिश्चन्द्र पात्रलाई केन्द्रमा राखेर सत्यपथमा जस्तो सुकै कष्ट भएतापनि त्यसको अन्त्य सुखद् हुन्छ भन्ने सन्देश बोकेको नाटक ‘सत्य हरिश्चन्द्र’ विराटनगरको गुरुकुलले मञ्चन शुरु गरेको छ । सूर्य वंशका अठ्ठाइसौँ राजा रामचन्द्र भन्दा पैँतीस पिँढी पहिले त्रिशङ्कका पुत्र तथा शौभपुर नामक राज्यका राजाका रुपमा वर्णित राजा हरिश्चन्द्रको कथा हाम्रा शास्त्रहरुमा निकै… Continue reading शुरु भयो ‘सत्य हरिश्चन्द्र’ को मञ्चन, चैत ३० सम्म हुने