अन्ततः नाभाल्नीको शव आमालाई हस्तान्तरण

१३ फागुन,  एजेन्सी । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शंकास्पद मृत्युलाई लिएर विश्वभरबाट चासोका साथ हेरिएको उनको शव अन्ततः मृत्युको एक साताभन्दा बढी समयपछि उनकी आमालाई बुझाइएको छ। सामाजिक सञ्जालमा साझा गरिएको एक पोस्टमा नाभाल्नीका प्रवक्ता किरा यार्मिशको भनेका छन्, “एलेक्सीको शव उहाँकी आमालाई बुझाइएको छ, हामीसँग यो माग गर्ने सबैलाई धेरै धेरै धन्यवाद ।”… Continue reading अन्ततः नाभाल्नीको शव आमालाई हस्तान्तरण