१७ भदौ, विराटनगर । बाँकी ६ वटा प्रदेशले नाम र राजधानीको टुंगो लगाएर आफ्नो पाँच वर्षको कार्यकाल पूरा गर्न लाग्दा प्रदेश १ ले भने आफ्नो न्वारन नै नगरी पहिलो कार्यकालको अन्तिम बैठक टुंग्याउँदै छ । प्रदेश एक सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन् । यो नै प्रदेश सभाको… Continue reading नामै नराखी सकियो प्रदेश १ सभाको कार्यकाल