चीन भ्रमणबारे प्रचण्डलाई राष्ट्रियसभा अध्यक्षको व्रिफिङ

१४ असार, एजेन्सी । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच बुधबार भेटवार्ता भएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । दुई नेताहरुबीच दुई देशबीचको व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा… Continue reading चीन भ्रमणबारे प्रचण्डलाई राष्ट्रियसभा अध्यक्षको व्रिफिङ