२३ असार, काठमाण्डौ। अविरल वर्षाका कारण अहिले देशभर जनधनको क्षति भइरहेको छ । बाढी, पहिरो तथा डुबानले जनजीवन जोखिमपूर्ण र कष्टकर बनिरहेको छ । यसैबीच नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ मा रहेको झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव… Continue reading मेलम्चीमा बाढी ,नारायणीले झोलुङ्गे पुल बगायो, उर्लियो अरुण–तमोर