उल्कापिण्डको नमुना लिएर फर्कियो नासाको यान

८ असोज, एजेन्सी । सौर्य मण्डलको सबैभन्दा खतरनाक चट्टानको रूपमा लिइएको एउटा क्षुद्रग्रहको धुलो नमुना अन्ततः पृथ्वीमा ल्याइएको छ । बेनु क्षुद्रग्रहको अध्ययन गरिरहेको सातवर्षे अन्तरिक्ष मिशनले त्यसबारे एउटा नाटकीय निष्कर्ष निकाल्न लागेको बीबीसीले जनाएको छ । ओसाइरिस–रेक्स अन्तरिक्षयानले क्षुद्रग्रह बेनुको सतहबाट सङ्कलन गरेको “माटो“का नमुनाहरू स्थानीय समयानुसार आइतवार बिहान १०ः५२ मिनेट जाँदा पृथ्वी आइपुगेको… Continue reading उल्कापिण्डको नमुना लिएर फर्कियो नासाको यान