नासाले सुरु गर्याे चन्द्र मिसन, परीक्षण उडान

२२ भदौ,एजेन्सी । पछिल्लो पटक भारतको चन्द्रयान मिसन सफल भएपछि विश्वभरका अन्तरिक्ष एजेन्सीहरूले आफ्नो चन्द्रमाको अभियानलाई तीव्रता दिइरहेका छन् । नासाले आफ्नै चन्द्रमा रोभर निर्माण गरिरहेको छ। यसको नाम ‘भोलाटाइल्स इन्भेस्टिगेटिङ पोलर एक्सप्लोरेसन रोभर’ (ख्क्ष्एभ्च्) हो। नासाले यसलाई २०२४ को अन्त्यसम्ममा चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्याउने छ । नासाको जोन्सन स्पेस सेन्टरका इन्जिनियरहरूले ¥याम्प तल रोभर… Continue reading नासाले सुरु गर्याे चन्द्र मिसन, परीक्षण उडान