१६ वैशाख , काठमाण्डौ। उत्तरको छिमेकी राष्ट्र चीनले अब नेपालीसँग भिसा शुल्क नलिने भएको छ । सन् २०२४ मे १ अर्थात यही वैशाख १९देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग चीनले भिसा शुल्क नलिने निर्णय गरेको हो । काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो । एक्सप्रेस फि र सर्भिस फि… Continue reading चीन जान अब नेपालीलाई निःशुल्क भिसा