१८ पुष , काठमाण्डौ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा भएको एउटा हृदयविदारक घटनाले फेरि एकपटक मानवताको मूल्यमान्यतामाथि गहिरो प्रश्न उठाएको छ। माउ कुकुरसहित ६ वटा कुकुरलाई निर्दयतापूर्वक मारिएको आरोपमा दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। यो घटनाले हाम्रो समाजमा स्थापित दयाभाव र करुणाको अभावलाई उजागर गर्दै दानवी प्रवृत्तिको बढ्दो उपस्थितिलाई देखाएको छ। निरपराध प्राणीमाथि… Continue reading क्रुरताका छायाँमा हराउँदै मानवता, निर्दयतापूर्वक कुकुर मारेको घटना