१६ साउन,काठमाण्डौ । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान निर्वाचन आयोगमा दर्ता भएको छ ।निर्वाचन आयोगको साउन १२ गतेको निर्णयानुसार दल दर्ताको प्रमाणपत्र दिइएको हो ।राजनैतिक दल दर्ता नम्बर १९० रहेको पार्टीलाई राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४ बमोजिम प्रमाणपत्र दिइएको सचिव गोकर्णमणि दुवाडीले जनकारी दिए ।पार्टीको चुनाव चिह्न दुई रेखा… Continue reading वामदेव गौतमको नेपाल कम्युनिस्ट एकता राष्ट्रिय अभियान पार्टी निर्वाचन आयोगमा दर्ता
Tag: #निर्वाचन आयोगमा दर्ता
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता
१७ असार,काठमाण्डौ ।आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ। पार्टी दर्ता भएपछि निर्वाचन आयोग परिसरमा बोल्दै लामिछानेले पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घन्टी भएको जानकारी दिए।पार्टीको नाममा स्वतन्त्र नहुने भन्दै लामिछानेले प्रस्ताव गरेको नाम स्वीकारेर पार्टी दर्ता गर्न नहुने भन्दै आयोगमा उजुरी परेका थिए।यसअघि आयोगमा दर्ता भएका कुनै पनि दलको नामसँग लामिछानेको… Continue reading रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता