९ चैत , विराटनगर । निवारण फाउन्डेसनले सन्जीवनी परियोजनाअन्तर्गत नेपालका ७७ वटै जिल्लाहरुमा ५० शैयाको अस्पताल बनाउने निर्णय गरेको छ । फाउन्डेसनका विकास प्रबन्धक उज्ज्वल सुवेदीले सन् २०३२ सम्ममा अस्पताल बनाइसक्ने बताएका छन् । यो फाउन्डसन शिक्षा, स्वास्थ्य, बाल कल्याण, वातावरणीय व्यवस्थापनजस्ता विषयमा काम गरिरहेको गैरसरकारी संस्था हो । फाउन्डेसनले सन् २०२५ देखि २०२७ सम्ममा… Continue reading निवारण फाउन्डेसनले ७७ वटै जिल्लामा अस्पताल बनाउने