गीतमय संसद, गीतबाटै घोचपेच, अब संसदमा नाच्न मात्रै बाँकी

२४ असार , काठमाण्डौ। दोस्रो ठूलो नेकपा एमाले तेस्रो ठूलो दल नेकपा माओवादीबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्दै सरकारमा सहभागी भएको ४ महिना नपुग्दै प्रतिपक्ष बेन्चमा पुगेको छ । एमाले त्यो बेन्चमा अब केही दिन मात्रै बस्नेछ । आफैले बनाएका प्रधानमन्त्रीको साथ छाड्न गएको असार १९ गते नेकपा (एमाले) का ८ जना मन्त्रीहरू… Continue reading गीतमय संसद, गीतबाटै घोचपेच, अब संसदमा नाच्न मात्रै बाँकी