निशाले शरद भेषावकरविरुद्ध किन अंश मुद्दा हालिन ?

२३ फागुन, काठमाण्डौ । अभिनेत्री निशा अधिकारीले श्रीमान् शरद भेषावकर विरुद्ध अदालतमा अंश मुद्दा हालेपछि उनीहरुका प्रशंशकहरुबाट उनीहरुको सम्बन्धलाई लिएर अनेकौ प्रश्नसहित चासो राखेपछि निशाले अंश मुद्दाको खबरबीच आफूहरू ठिकठाक रहेको बताएकी छिन् । आफ्नो सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै उनले यो आफूहरूको निजी मामला भएको बताएकी छन् । तर अंश मुद्दा हाल्नुको कारणबारे केही… Continue reading निशाले शरद भेषावकरविरुद्ध किन अंश मुद्दा हालिन ?