माधव राष्ट्रपति बन्नेमा समाजवादीलाई नै छैन् आशा

१७ पौष, काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीले तत्कालै नेकपा एमालेसँग एकता सम्भव नरहेको निष्कर्ष निकालेको छ । शनिबारदेखि काठमाडौंमा जारी पार्टी स्थायी कमिटी बैठकमा एमालेसँगको एकताको विषयले प्रवेश नै नपाएको जानकारी उपमहासचिव गंगालाल तुलाधरले दिएका छन् । एकताको हल्ला एमालेकै केही नेताहरुले चलाएको पनि उनले बताए । ’एकताको कुरा एमालेका केही साथीहरुले चलाएको हल्ला… Continue reading माधव राष्ट्रपति बन्नेमा समाजवादीलाई नै छैन् आशा