संसदीय व्यवस्था अन्त्यका लागि वैद्य र धर्मेन्द्र बीच एकता

२४ चैत, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बीचमा पार्टी एकता हुने भएको छ । शुक्रवार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका बीचमा एकता गर्ने निर्णय भएको जानकारी दिइएका हुन् । पत्रकार सम्मेलनमा नेकपा(मशाल) सँग पनि एकताको लागि वार्ता जारी… Continue reading संसदीय व्यवस्था अन्त्यका लागि वैद्य र धर्मेन्द्र बीच एकता