बन्द कोठामा नेटोसँग भारतको गोप्य बैठक

२२ फागुन, एजेनसी । रुस–युक्रेन युद्धका बीच उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) र भारतबीच गोप्य बैठक भएको छ । यो बैठक बन्द कोठामा भएको हो, यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरिएको छैन । बैठकमा दुबै पक्षका सेवारत र सेवानिवृत्त अधिकारीहरू सहभागी थिए, जसमध्ये केही सेनामा महत्त्वपूर्ण पदमा छन्। भारतीय विदेश मन्त्रालयले आयोजना गरेको नयाँ दिल्लीमा… Continue reading बन्द कोठामा नेटोसँग भारतको गोप्य बैठक