नेपालका नेतालाई भारतको गुलाम नहुन बालेनको यस्तो टिप्स

१६ असार, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालका नेताहरूलाई फेरि ’भारतको गुलाम’को संज्ञा दिएका छन् । असार १५ मा फोटो सेसन गर्दै खेतमा पुग्ने नेताहरूप्रति कटाक्ष गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ’नेताज्यूहरूले यसरी नै, वर्षभरि नै धान रोपिदिनुभयो भने, तपाईंहरू भारतको गुलाम हुनु पर्दैन,’ उनले भनेका छन् । २०औँ धान दिवसको… Continue reading नेपालका नेतालाई भारतको गुलाम नहुन बालेनको यस्तो टिप्स