करिअरकै सर्वाधिक रन बनाएका सन्दीप प्लेयर अफ द म्याच

१४ वैशाख , काठमाण्डौ । एसीसी प्रिमियर कप अन्तर्गत कतार विरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ। सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले हराएको हो। नेपालका स्पिनर लामिछाने कतारविरुद्धको खेलका प्लेयर अफ द म्याच चुनिएका छन् । समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुर्याउन शानदार अलराउन्ड… Continue reading करिअरकै सर्वाधिक रन बनाएका सन्दीप प्लेयर अफ द म्याच