२१ भदौ, विराटनगर । स्थानीय तहहरुको सञ्जाल सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको अध्यक्षमा विराटनगर महानगरपालिका चुनिएको छ । विराटनगरमा बिहीबार सम्पन्न वार्षिक साधारणसभा एवम् अधिवेशनले विराटनगर महानगरपालिकालाई अध्यक्ष तोकेको हो । अधिवेशनबाट १३ सदस्य समिति पनि गठन गरेको छ । नेपाल च्याप्टरको उपाध्यक्षमा बुटवल उपमहानगरपालिका, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्ष भीमदत्त नगरपालिका चयन भएका छन् । सदस्यहरूमा… Continue reading वडाध्यक्ष बितेपछि बालेन विराटनगर आएनन्