१३ पुष, काठमाण्डौ । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरको प्राणप्रतिष्ठा हुने दिन अभिषेक गर्न नेपालबाट जल पठाइएको छ । नेपालका विभिन्न नदीबाट सङ्कलन गरिएको जलको विशेष महत्त्व रहेको बताइन्छ । विश्व हिन्दू परिषद् नेपालको नेतृत्वमा यो जल सङ्कलन गरी जनकपुरबाट अयोध्या लगिएको हो । राम मन्दिरको प्राणप्रतिष्ठा आगामी ज्यानुअरी २२ मा हुने भनिएको छ ।… Continue reading अयोध्यामा रामको मूर्तिमा अभिषेक गर्न नेपालको जल