१४ वैशाख ,एजेन्सी । अमेरिकी सरकारले नेपाल प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा नेपालको मानवअधिकार हनन्देखि न्यायालयलगायतका विषयमा प्रश्न उठाइएको छ । अमेरिकी सरकारको ब्युरो अफ डेमोक्रेसी, हुमन राइट्स तथा लेबरले जारी गरेको सन् २०२३ को मानवअधिकार प्रतिवेदनमा नेपालमा मानवअधिकार हनन, तिब्बती शरणार्थीको स्वतन्त्रता र न्यायालयलगायतका विषयमा गम्भीर प्रश्नहरू उठाइएको छ । प्रतिवेदनमा मानवअधिकार उल्लङ्घनमा… Continue reading नेपालको न्यायालयलमा अमेरिकाले उठायो प्रश्न