२ जेठ, काठमाण्डौ । सरकारी निकायले दर्ता नगरिदिएर तनावमा परेका स्वदेशी मोटरसाइकल ‘यात्री’ अन्ततः कानुनी रूपमा दर्ता भएको छ। यात्री डिजाइन स्टुडियो प्रालि नामले कम्पनी दर्ता भएको हो। यात्रीले ३ वर्षअघि आफ्नो उत्पादन सार्वजनिक गरेको थियो। एक वर्षअघि नै आफ्नो उत्पादन डेलिभर गरे पनि कानुनी जटिलताका कारण बजार विस्तार हुन सकेको थिएन। उक्त समाचार सार्वजनिक… Continue reading नेपालको पहिलो मोटरसाइकल ‘यात्री’ दर्ता भयो