१२ वैशाख ,काठमाण्डौ। नेपालको दुई दिने ऐतिहासिक भ्रमण पूरा गरी कतारका राजा शेख तामिम बिल हमाद अल थानी स्वदेश फर्किएका छन् । कतारी राजाको यो भ्रमण नेपालका लागि ऐतिहासिक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उल्लेख गरेका छन् । राजासँगको द्धिपक्षीय भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि नेपाल विश्वकै आकर्षक गन्तव्य भएको बताएका छन्… Continue reading प्रचण्डले राजालाई भने नेपालको पानी बोतलमा विश्वभर पुगोस्