२६ साउन, काठमाण्डौ । नेपालमा सिजनैपिच्छे मलको अभाव झेलिरहेका किसानहरुले आगामी वर्षपछि राहत पाउने भएका छन् । यसका लागि नेपालमा मल कारखाना स्थापना गर्न चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताएका छन् । मूलधारका सञ्चारमाध्यमका सम्पादकहरुसँग… Continue reading नेपालको बिजुली चीनले किन्ला ?