२२ असोज , काठमाण्डौ। नेपालको मौसममा अहिले तीन प्रणालीको एकैसाथ प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव छ । यसैगरी देशको पूर्वी र मध्य भागमा भने भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय… Continue reading नेपालमा एकैसाथ तीन मौसमी प्रणाली, के असर गर्छ ?