१८ कार्तिक,विराटनगर । नेपालले आइसिसी टि२० विश्वकप २०२४ मा स्थान बनाएसँगै वरियतामा पनि सुधार गरेको छ । आइसिसीले जारी गरेको नयाँ टि२० आई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा छ । टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट अघि नेपाल १६ औं स्थानमा थियो । नेपालले विश्वकप छनोटमा चार मध्य तीन खेलमा जित… Continue reading आइसिसी टि२० विश्वकप २०२४ मा स्थान बनाएसँगै नेपालको वरियतामा सुधार, पछि पर्यो नेदरल्यान्ड्स