५ माघ, एजेन्सी । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन शुक्रबार उद्घाटन खेलमा अमेरिका र आयरल्यान्ड तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच खेल हुनेछ । यू–१९ विश्वकपको १५औँ संस्करणमा नेपालसहित १६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ… Continue reading यू–१९ विश्वकप क्रिकेट सुरु, विश्वकपमा नेपालको खेल कहिले ? कोसँग छ ?