१८ फागुन , काठमाण्डौ । नेपालमा बजेटको इतिहास हेर्ने हो भने प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका तत्कालिन अर्थमन्त्री सुवर्ण समशेर राणाले ५ करोड २५ लाख २९ हजार रुपैयाँको पहिलो बजेट ल्याए। नेपालको बजेट शुरु गरेका पहिलो अर्थमन्त्री सुवर्णले आयकर, सम्पती करजस्ता राज्यको स्थायी स्रोतको व्यवस्था गरे । उनले नेपालमा आफ्नै मुद्रा स्थापित गर्ने, विनिमय दर निर्धारण गर्ने,… Continue reading ठूलो बजेट ल्याउने होड, १९ खर्बको बजेट ल्याउने ,नेपालको सुवर्ण बजेट कुन हो ?