मलेसियाबाट काठमाडौं आएको विमान कोलकाता पुग्यो

६ माघ, काठमाण्डौ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनु पर्ने विमान भारत तथा देशकै अन्य विमानस्थलमा अवतरण भएका छन् । मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ । नेपाल एयरलाइन्सको आरए–४१६ विमान काठमाडौंको आकाशमा फन्को… Continue reading मलेसियाबाट काठमाडौं आएको विमान कोलकाता पुग्यो