नेपालबाट डेढ अर्ब डलरको मासु चीन पठाइने, भयो सम्झौता

२ पुष ,काठमाण्डौ। केही साता अघिमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको मझदारी अनुरुप अब नेपालबाट राँगा,भैँसीको मासु चीन निर्यातका लागि निर्णायक सम्झौता भएको छ ।सोमवार साँझ काठमाडौंमा एक समारोहकाबीच हिमालयन फुड इन्टरनेसनल प्रा.लि. र चीनको सांघाई जियान फुड प्रा.लि.बीच उक्त सम्झौता भएको हो । सम्झौता अनुरुप नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट… Continue reading नेपालबाट डेढ अर्ब डलरको मासु चीन पठाइने, भयो सम्झौता