नेपालमा शक्तिशाली ‘मिचोङ्ग’ आँधीको प्रभाव

१९ मंसिर,काठमाण्डौ । नेपालको पूर्वी क्षेत्रमा हाल ‘मिचोङ्ग’ नामक शक्तिशाली सामुद्रिक आँधीको आंशिक प्रभाव परिरहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बंगालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित उक्त सामुद्रिक आँधीको प्रभाव नेपालको पूर्वी क्षेत्रमा परिरहेको हो । ‘त्यसले अहिले कोशी र मधेश प्रदेशका आकाशमा बादल ल्याइरहेको छ’, उनले भने, ‘जसका… Continue reading नेपालमा शक्तिशाली ‘मिचोङ्ग’ आँधीको प्रभाव