प्रचण्डले भ्रष्टचार विरोधी भन्दा बाबुरामलाई हाँस उठ्यो

११ कार्तिक , काठमाण्डौ । सरकारबाट बाहिरिएपछि प्रमुख प्रतिपक्ष दल नेपाल माओवादी केन्द्रले शनिबार केपी शर्मा ओलीविरुद्ध खबरदारी सभाको आयोजना गर्याे । सभामा माओवादी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरु नै सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भए । सबैजसो नेताहरुले सरकारले प्रतिपक्षलाई कम आकलन गरे सडकबाटै शक्ति देखाइदिने चेतावनी दिए । उनीहरुले वर्तमान सरकार बेइमान र भ्रष्टचारी भएको… Continue reading प्रचण्डले भ्रष्टचार विरोधी भन्दा बाबुरामलाई हाँस उठ्यो