१९ चैत , काठमाण्डौ । यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८.९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको संख्या २८ हजार ७ सय ४१ ले बृद्धि भएको हो । यो कारोना महामारीपछि पर्यटक आगमनमा सुधार भएको हो । यसअघि सन्… Continue reading नेपालमा विदेशी पर्यटक बढे ,सबैभन्दा धेरै भारतबाट, चीनबाट कति आए ?