२४ असोज , विराटनगर। नेपालमा हवाई दुर्घटनाका कारणहरुमा खराब मौसम सबैभन्दा प्रमुख कारण हो भने त्योसंगै एयरलाइन्स, पाइलट वा अनुगमन गर्ने नियामक निकायहरुका कमजोरी पनि धेरै दुर्घटनाहरुमा कारण रहेको पाइन्छ । अनि कहिलेकाँही यात्रुले पनि जानीनजानी दुर्घटना निम्त्याउने काम गरिरहेका हुन्छन् । आज एक यात्रुले यस्तै जोखिमपूर्ण काम गरेका छन् ।आज बिहान विराटनगरबाट जनकपुर उडानमा… Continue reading यात्रु आपत्कालीन ढोका खोल्ने, एयरलाइन्स लगेज छाडिदिने