मस्कले नेपालको ओठ मुख सुकाए, ३९ मिलियन डलर रोकियो

४ फागुन , एजेन्सी । नेपाललाई संघीयता र लैंगिक समानताको प्रवद्र्धनका लागि दिन लागिएको ३९ मिलियन डलर सहायता रकम अमेरिकाले रोकेको छ। विश्वकै धनाढय एलोन मस्क नेतृत्वको अमेरिकी सरकारको Department of Government Efficiency (DOGE) ले नेपालमा सहायता रकमको प्रभावकारिता र पारदर्शिताबारे थप समीक्षा आवश्यक रहेको भन्दै उक्त रकम तत्काल रोक्ने निर्णय गरेको हो। नेपालसहित अन्य… Continue reading मस्कले नेपालको ओठ मुख सुकाए, ३९ मिलियन डलर रोकियो