नेपालले कतारलाई सहजै हरायो

२६ चैत , काठमाण्डौ। नेपालले चारदेशिय टी–२० सिरिजमा सहज जितसहित सुरुआत गरेको छ । आज सम्पन्न पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ । यो नतिजासँगै नेपालले दुई अंक बटुलेको छ । अब नेपालले बिहीबार दोस्रो खेलमा कुवेतलाई चुनौती प्रस्तुत गर्नेछ । हङकङमा आज कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ […]